• माघ ८, २०८०
  • जुनकिरी खबर

इटहरीमा एक दिने फुड एण्ड फेस कार्यक्रम हुने

alt

इटहरीमा एक दिने फुड एण्ड फेस२०२४ कार्यक्रम आयोजना गरिने भएको छ । ग्लोवल ड्रिम्र्स मेनजमेन्टको आयोजनामा आगामी फागुन २ गते इटहरीमा खाना र संगित सहित एकै ठाउँमा रहने फुड एण्ड फेस गरिन लागेको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा ग्लोवल ड्रिम्र्स मेनजमेन्टका अध्यक्ष स्मित कार्कीले मन्दी रहेको बजारलाई चलायमान वनाउन साथै इटहरीमा पर्यटकीय गतिविधि वढाउन सहयोग पुर्याउने उद्धेश्यले फुड एण्ड फेस आयोजना गर्न लागिएको जानकारी गराए ।

फुड एण्ड फेसमा  सुदर्न राई एण्ड व्याण्ड, एज ब्याण्ड ,पुर्ण राई एण्ड दाजुभाई लगायतको कलाकारहरुको सांगितिक प्रस्तुति रहेको समेत जनाइयो । कार्यक्रमबाट संकलीत रकमबाट असाह बालबालिकाहरुका लागि वुल्स ऐलेभेनसंग मिलेर केही सहयोग गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो । कार्यक्रममा खानाका विभिन्न परिकार सहित सांगितिक प्रस्तुतिले आगन्तुकहरुलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]