• माघ १७, २०८०
  • जुनकिरी खबर

सुनसरीमा छोराले गरे बाउको हत्या

alt

सुनसरीको इनरुवा ८ मा छोराले बाउको हत्या गरेका छन् । इनरुवा ८ गणेशपुर टोलका चिबु सदाले बाउको हत्या गरेका हुन । घरायसी विवादको क्रममा उनले बाउ चिलिया ऋषिदेव सदालाई कुटपिट गरेका थिए ।
 
७० वर्षीय सदालाई गत माघ ११ गते छोराले कुटपिट गरेर फरार भएका थिए । कुटपिटबाट गम्भीर घाइते भएका बाउको विराटनगर स्थित कोसी अस्पतालमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नबिन कृष्ण भण्डारीले जानकारी दिए ।
 
फरार रहेका २१ वर्षीय सदालाई सोमबार नै वराहक्षेत्र ५ स्थित भरौलबाट पक्राउ गरिएको भण्डारीले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]