• माघ १७, २०८०
  • जुनकिरी खबर

इटहरी लेडि जेसिजद्वारा विद्यार्थीसगँ विमर्श कार्यक्रम आयोजना

alt

शहिद दिवशको अवसरमा इटहरी लेडि जेसिजले विद्यार्थीसगँ शहिदको सपना र हाम्रो वर्तमान विमर्श कार्यक्रम सम्पन्न भएको छ । कस्तुरी कलेजको सभाहलमा गरिएको कार्यक्रममा वत्ताहरु  मनु मञ्जिल, मोहन तिमसिना र डा. तारा काफ्लेले कसरी हामीले युवा पुस्ताहरुलाइ देश र पे्रमको भावना अभिवृद्धि गर्न सक्छौ , साथै, युवा पुस्ताहरुलाई विर भनेर विश्व सामु चिनिएको नेपालि आवाज अहिले किन आफ्नो सामु मिच्दा पनि बोल्न सक्दैनन् र कसरी बहुसंख्यक नेपालीहरुको हित हुन नसक्ला र  शहिदहरुको सपनाले कसरी सार्थकता पाउला भन्ने विषयमा वत्ताहरुले प्रस्ट पारेका थिए भने प्रस्तोता भेषजा काफ्लेले गरेकि थिइन ।

कार्यक्रममा देशका लागी शहिद भएकाहरुलेको महत्व र शहिदहरुको सपनालाई कसरी पुरा गर्न सकिन्छ भनेर विद्यार्थीहरु संगको कार्यक्रम आयोजना गरेको इटहरी लेडि जेसिजकि अध्यक्ष इन्दिरा काफ्लेले बताइन ।

इटहरी लेडि जेसिजकि अध्यक्ष इन्दिरा काफ्लको अध्यक्षतामा भएको कार्यक्रममा  नागरिक समाजका पुर्व अध्यक्ष राजु के सी, कस्तुरी कलेजका प्राचार्य कमलेश शर्मा पौडेल इटहरी लेडि जेसिजकि पुर्व अध्यक्ष उर्मिला कट्वालको विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]