• माघ १८, २०८०
  • जुनकिरी खबर

चोरीका सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाउदै ट्राफिक प्रहरी

alt

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यलयले बिभिन्न स्थानबाट चोरी भएका १० वटा मोटरसाइकल र २ वटा चार पाङ्ग्रे गरी १२ वटा सवारी साधन पक्राउ गरी सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । 

कार्यलयले बुधबार इटहरीमा पत्रकार सम्मेलन गरी बिभिन्न मितिमा हराएका सवारी साधन खोजतलास तथा नियन्त्रणमा लिएर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

झापा, मोरङ, सुनसरी लगायतका जिल्लाहरुमा गत पुस १९ गतेदेखि खोजतलास तथा नियन्त्रणको लागि पाँच जना प्रहरी कर्मचारीको टिम परिचालन गरेको कार्यालयले जनाएको छ । प्रहरीको उक्त टिमले ती सवारी साधन नियन्त्रणमा लिई सम्बन्धित धनीलाई जिम्मा लगाइएको प्रहरी उपरिक्षक सरोज पौडेलले जानकारी दिए ।

सो टिमले बिभिन्न प्रहरी कार्यालयहरुमा हराएको भनी परेका निबेदन तथा गोप्य सुराकीको आधारमा खोजतलास एवम् चेकजाँचका क्रममा नियन्त्रणमा लिई अनुसन्धान गरेको उनले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]