• माघ १९, २०८०
  • जुनकिरी खबर

पेस्तोल देखाई इटहरीमा सुन पसल लुटपाट

alt

इटहरीमा हातहतियार देखाएर शुक्रबार एक सुन पसलमा लुटपाट भएको छ । इटहरी वडा नं. ९ मा दीपेन्द्र चोकमा सञ्चालित महालक्ष्मी गहना पसलमा माक्स लगाएर आएका एक पुरुषले मध्यान्ह १२ बजेतिर झन्डै तीन तोला सुन लुटेर लगेका हुन् ।

सुन पसल सञ्चालिका तिला थापामगरका अनुसार माक्स लगाएर आएका एक पुरुषले सुरुमा सिक्री खरीद गर्न माग गरे। त्यसपछि सुरुवातमा जुन सिक्री थापा मगरले दिइन, त्यो गलामा लगाए। त्यो सिक्री लगाएपछि अरु लामो हेरौ न भनेर अर्को मागेको उनले बताइन् । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट बाइक पत्ता लगाएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले बताए ।

उनका अनुसार बाइककै आधारमा सुन लुटेर लैजाने पुरुषको खोजी भइरहेको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]