शनिवार हुने फाइनल खेलको विजेताले नगद दुई लाख २२ हजार र उपबिजेताले नगद एक लाख ११ हजार सहित ट्रफी प्राप्त गर्नेछन् ।