• माघ २०, २०८०
  • जुनकिरी खबर

राष्ट्रिय स्वतन्त्र पार्टीकाे नगर सभापतिमा सुमन श्रेष्ठ चयन

alt

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे धरान उपमहानगर तदर्थ समितिकाे सभापतिमा सुमन श्रेष्ठ चयन भएका छन् । शुक्रबार धरानका सदस्यहरुकाे भेलाले श्रेष्ठलाई सभापतिमा चयन गरेकाे हाे । यसअघि नगर उनी नगर सचिव थिए । नगर सभापति राजेशमान श्रेष्ठ प्रदेशमा गएपछि सचिव श्रेष्ठलाई सभापतिमा चयन गरिएकाे हाे ।

समितिकाे उपसभापतिमा राम कार्की चयन भईका छन् भने सदस्यहरुमा  श्रीकृष्ण प्रसाईं, ठाकुरबहादुर कार्की, ख्यामप्रसाद फुयाँल, ढङ्ग बहादुर राई, भाेलामान गुरुङ, मिरा लाेहार, सुनिता श्रेष्ठ, प्रतिमा श्रेष्ठ र रिया परियार चयन भएका छन् । पार्टीको विधान बमोजिम सचिव र काेषाध्यक्ष चयन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]