• फागुन ३, २०८०
  • जुनकिरी खबर

इटहरी खाना महोत्सवमा टिका प्रसाईको प्रस्तुति हुने

alt

इटहरीमा जारी परम्परागत खाना महोत्सवमा बिहिबार टिका प्रसाईको प्रस्तुति रहने छ । तिमी भन्छौ भने’, ‘नाइँ मलाई थाहा छैन’, ‘तिमी मलाई मन पर्छ’, ‘चट्ट सलाम’ ‘सेल्फिको जमाना जस्ता थुप्रै हिट गीतहरु गएकी प्रसाईकोे पछिल्लो गित ‘माया लुकी लुकी’ चर्चित छ ।

साझ ५ बजेदेखि शुरु हुने सांगितिक कार्यक्रममा प्रसाई सगै स्थानिय डान्स सेन्टरको समेत प्रस्तुति रहनेछ । जिल्ला होटेल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजनामा फागुन ११ गतेसम्म महोत्सव चल्नेछ । परम्परागत खाना प्रत्यक्षरुपमा जनजीवन, रीतिरिवाज, चाडपर्व, भूगोल, प्रकृति एवं हावापानीसँग जोडिने हुँदा पर्यटकले खानाको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने देखिएकाले महोत्सव आयोजना गरिएको आयोजकको दाबी छ ।

महोत्सवमा बालबालिकाहरुको रमाइलोको लागि बालउध्यान समेत रहेको छ ।

mahotsaw

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]