• फागुन २०, २०८०
  • जुनकिरी खबर

इटहरीमा आगलागीबाट एककाे मृत्यु

alt

इटहरी उपमहानगरपालिका शनिबार मध्यरात आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी ६ वीपी चौककी ५२ बर्सिया गोपीमाया कटुवालको शनिबार मध्यरातमा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।  आगलागीबाट महिलाको कोठामा भएका सबे सामान जलेर नष्ट भएको इटहरी प्रहरीलाई उदृद गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

प्रहरीका अनुसार महिला लामो समयदेखि डिप्रेसनको शिकार भएको र घटनाको प्रकृिती हेर्दा आफैले आगो लगाएको जस्तो देखिएको छ । महिलाको शव पोस्टमार्टमको  धरानस्थित बिपी प्रतिस्ठान लगिएको इटहरी प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]