• वैशाख १९, २०८१
  • जुनकिरी खबर

विद्यालयलाई नेबिसंघले दियो पङ्खा

alt

नेपाल विद्यार्थी सङ्घ सुनसरी जिल्ला कार्यसमितिले पङ्खा प्रदान गरेको छ । इटहरी उपमहानगरपालिका ११ को भानु आधारभूत विद्यालयलाई ५ थान पङ्खा उपलब्ध गराएको हो ।

बढ्दो गर्मीसँगै विद्यार्थीहरू कक्षाकोठामा बस्न नसक्ने अवस्था भएपछि नेबिसंघले पङ्खा दिने निर्णय गरेको जिल्ला सभापति प्रमोद भट्टराई बताए । साना बालबालिकालाई अध्ययनमा गाह्रो हुने बुझेर आफैले खरिद गरेर  उपलब्ध गराइएको उनको भनाइ छ ।

सुनसरीको इटहरी तुलनात्मक रूपमा सुगम भए पनि सामुदायिक विद्यालयहरू भित्रै विभेद भएको कारण सबैले समान शिक्षा पाउन नसकेको बताए । शैक्षिक सुधारको लागि हरेक विद्यालयमा आधारभूत सुविधा पुग्नुपर्ने उनको धारणा छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]