• वैशाख २४, २०८१
  • जुनकिरी खबर

कोसी प्रदेशका पाँच पत्रकार पुरस्कृत

alt

कोसी प्रदेशका ५ जना पत्रकार पुरस्कृत भएका छन्  । कोसी प्रदेश सरकारले हरेक वर्ष प्रदान गर्दै  आएको पुरस्कार यो वर्ष सोमबार एक कार्यक्रमको आयोजना गरी ५ जनालाई प्रदान गरिएको हो । पुरस्कृत हुने  पत्रकारहरूमा  उदयपुरका महेश्वर चाम्लिङ राई, मोरङका अनन्तराज न्यौपाने, धनकुटाका रमेशचन्द्र अधिकारी, झापाका भीमलाल नेम्वाङ र सुनसरीका पी.बि. दियाली छन् ।

उनीहरूलाई कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले एक–एक लाख रुपैयाँको चेक र प्रमाणपत्र प्रदान गरेका थिए । 

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]