• जेठ १५, २०८१
  • जुनकिरी खबर

पत्रकार महासंघ कोशी प्रदेशमा तालाबन्दी

alt

नेपाल पत्रकार महासङ्ग कोशी प्रदेश कार्यालय बिराटनगरमा नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले तालाबन्दी गरेको छ । कृयासिल पत्रकारहरुलाई पत्रकार महासंघको सदस्यताबाट बन्चित गरेको, सदस्यता काटेको बिषयमा आन्दोलित प्रेस युनियनले महासंघको विराटनगर स्थित कार्यालयमा तालाबन्दी गरेको हो।
युनियनका अध्यक्ष मीनकुमार नवोदित र महासचिव संजीव वाग्ले लगायत युनियन आवद्द पत्रकारहरुले तालाबन्दी गरेका हुन।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]