• जेठ २७, २०८१
  • जुनकिरी खबर

राजश्व अभिवृद्धि र चुहावट रोक्न विराटनगरमा गोष्ठि

alt

नेपाल सरकार गृह मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठि विराटनगरमा सुरु भएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा गोष्ठि सुरु भएको हो । कार्यक्रमको अध्यक्षता गृहसचिव एकनारायण अर्यालले गरेका छन् । कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी, अर्थ मन्त्रालयका राजश्व सचिव डा.रामप्रसाद घिमिरे, भन्सार बिभाग महानिर्देशक ढुण्डीप्रसाद निरौला, नेपाली सेनाका रथी अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, सुरक्षा निकायका प्रदेश प्रमुखहरु, झापा, सुनसरी, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका जिल्ला प्रमुखहरु, भन्सार कार्यालयका प्रमुखहरु, राजस्व कार्यालय इटहरीका प्रमुखसहितको सहभागिता रहेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]