गत पुस दोस्रो साता पनि मोरङको सुन्दरहरैचा-१० स्थित जनजागरण सामुदायिक वनमा जंगली हात्ती मृत भेटिएको थियो । १० -१२ वर्ष उमेरको भाले हात्तीको देब्रे खुट्टा माथि र घाँटीमा गोली लागेको अवस्थामा भेटिएको थियो ।