• असार ६, २०८१
  • जुनकिरी खबर

सुनसरीको रामधुनीका दाहाल एक महिनादेखि बेपत्ता

alt

सुनसरीको रामधुनी ५ का भूमिराज दाहाल एक महिनादेखि बेपत्ता भएका छन् । ३२ वर्षीय दाहाल गत जेठ १ गते घरबाट विदेश जान्छु भनी हिँडेको तर, काठमाडौँ पुगेपछि बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।

घरबाट वैदेशिक रोजगारीको सिलसिलामा दुबई जान भनी घरबाट हिँडेको र काठमाडौ पुगेको दुई दिनपछि सम्पर्कबिहीन भएकाले खोजीको अपिल गरिएको पारिवारिक स्रोतको भनाइ छ । विदेश पनि नगएको र सम्पर्कमा नआएकाले आफूहरूले खोजी गरिरहेपनि नभेटिएको परिवारको भनाइ छ ।

लाम्चो अनुहार भएको र रातो वर्णका उनी कतै भेटिए ९८०४०७२११८, ९८४२०६५८८४ वा ९७६५४७६८९७ सम्पर्क गरिदिन आग्रह गरिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]