• असार ९, २०८१
  • जुनकिरी खबर

उद्योग वाणिज्य संघले २५ औ साधारण सभा समपन्न

alt

उद्योग वाणिज्य संघले २५ औ साधारण सभा शनिवार एक कार्यक्रम गरी सम्पन्न गरेको छ । साधारण सभाको अवसरमा इटहरीका ब्यवसायी, कलेज तथा पत्रकारलाई सम्मान गरेको हो  । 

विश्व आदर्श कलेजले २०७९,८० मा आन्तरिक राजश्व कार्यलयमा सबै भन्दा बढी कर तिरेर सरकार लाई सहयोग गरेको भन्दै विश्व आदर्श कलेजका प्राचार्य गणेश कुमार दुलाललाई प्रमाण पत्रले सम्मान गरेको छ भने पत्रकारिताको क्षेत्र बाट समाजलाई सुसुचित गराउन महत्वपुर्ण भुमिाक निर्वाह गरेको भन्दै पत्रकार विवेक विवश रेग्मीलाई नगद ११ हजार सहित प्रमाण पत्रले सम्मान गरिको छ । 

तेसइगरी महिला उद्यमीको रुपमा रहेर पशुपालन गर्दै आएकी अम्बिका कोइराला र इटहरी क्षेत्रमा लामो समय देखी कपडा ब्यवसय गर्दै आएका क्लोथ हाउसका संचालक नारायण राठी ,हरीसिद्धी इम्पोरियमका संचालक मंजिल श्रेष्ठ, कार्की बस्त्रालयका संचालक चेतबहादुर कार्की र शंकर राइस मिल संचालक राधेश्याम साह लगायत लाई कार्यक्रममा सम्मान गरिएको हो । 

यस संघले सिकाई, भोगाई, संस्थागत संस्कारसंगै, आर्थिक वृद्धिलाई प्रोत्साहित गर्दै स्थानीय व्यवसायलाई समर्थन गर्ने र इटहरीमा व्यावसायिक वातावरणलाई सुधार गर्ने उद्देश्यले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै आएको बताए । 

 व्यवसायीहरुको समस्या समाधनका लागी  स्थानिय सरकारसंगको दोहोरो कर र भिसिटिएस सम्वन्धि जानकारी मुलक कार्यक्रम व्यवसायीहरुलाई मिसम्याच सम्वन्धि कार्यमा संघले महत्वपुर्ण कामहरु गर्दै आएको उद्योग बाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]