• जेठ २७, २०७६
  • जुनकिरी खबर

रिक्त विभागलाई पूर्णता दिँदै कांग्रेस

alt

काठमाडौं । पहिलो चरणको जनजागरण अभियानमा नेता कार्यकर्ताबाट आएको चर्को दबाबपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पार्टीका रिक्त सबै विभाग तथा निकायलाई पूर्णता दिने तयारी गरेको छ ।

पहिलो चरणको जनजागरण अभियानमा तल्लो तहका नेता कार्यकर्ताले पार्टी संरचनामाथि नै प्रश्न उठाएपछि कांग्रेसले दोस्रो चरणको जागरण अभियानअघि नै पार्टी संगठन तथा भ्रातृसंगठनलाई पूर्णता दिने तयारी थालेको हो ।

त्यसका लागि सभापति शेरबहादुर देउवाले आवश्यक छलफल र तयारी गरिरहेको उनी निकट स्रोतले जानकारी दिएको छ । तर, केन्द्रीय कार्यसम्पादन समिति गठनका विषयमा भने अझै अन्योल नै देखिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]