• असार २२, २०८१
  • जुनकिरी खबर

सप्तकोसी नदीमा पानीको अत्यधिक बहाव

alt

 निरन्तरको वर्षा पछि सप्तकोसी नदीमा अत्यधिक बहाव भइरहेको छ ।

कोसी ब्यारेज नियन्त्रण कक्षका अनुसार कोसी ब्यारेज भएर शनिवार दिउसो २ लाख ७२ हजार ४ सय ८५ क्युसेक पानी मापन गरिएको छ। पानीको बहाव अत्यधिक भएपछि कोसी ब्यारेजका  ३४  वटा ढोका खोलिएको छ ।

बहाव उच्च भएसँगै सप्तकोसी नदीको बिचमा रहेको गोबर गाढा गाउका बासिन्दा घेरिएका छन् । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]