• असार २५, २०८१
  • जुनकिरी खबर

रास्वपाका महामन्त्रीको कारबाही फुकुवा

alt

रास्वपाले कोशी प्रदेशका महामन्त्रीलाई गरेको कारबाही फुकुवा गरेको छ । पाटीको केन्द्रीय अनुशासन आयोगले असार २५ गते देखी लागु हुने गरी कोशी प्रदेशका महामन्त्री लालविक्रम थापालाई गरेको कारबाही फुकुवा गरेको हो । 

केन्द्रीय अनुसान आयोगका प्रमुख डा. भरतमणि देवकोटाको हस्ताक्ष्यरमा गएको फागुन २३ गरिएको कारबाही फुकुवा गरी सोही पदमा पदस्थापन गरिएको पत्र सार्वजनिक भएको छ । 

इटहरीमा रहेको जनता माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर पैसा नलिएको विषयमा लालविक्रम थापा विवादमा मुछिएका थिए । विद्यालयको जग्गा भाडामा लिएर पैसा नतिरेको भन्दै विद्यालयले थापालाई पटक पटक पत्र पठाएको जनाएको थियो । 

सोही विषयलाई लिएर पाटीले अनुशासन विपरित कार्य गरेको भन्दै कारबाही गरेको थियो । तर आज पुनः अनुशासन आयोगले उनी माथी गरिएको कारबाही फुकुवा गरेको हो । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]