• असार ३०, २०८१
  • जुनकिरी खबर

सुनसरीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

alt

सुनसरीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । इनरुवामा एक कार्यक्रमका बिच जिल्ला समन्वय सुनसरीका प्रमुख राजन मेहता सहितका सरोकारवालाहरूले सुनसरीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन ।
 
सुनसरीका १२ वटै स्थानीय तहमा सबै मापदण्ड पुरा भएपछि सुनसरीलाई पूर्ण खोप  सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले बताउनुभयो । दुई बर्सअघि पनि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो ।
 
तर सुनसरीको बर्जू गाउँपालिकामा दादुराको प्रकोप फैलिए पछि पुन खोप अभियान चलाइएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]