• साउन ६, २०८१
  • जुनकिरी खबर

समावेशितालाई ध्यान दिन काँग्रेस सुनसरीको माग

alt

नेपाली काँग्रेस सुनसरीले अहिलेको सङ्घीय सरकार गठन गर्दा समावेशितालाई ध्यान नदिएकाले गर्दा आगामी दिनमा सचेत बन्न आग्रह गरेको छ । नयाँ सरकारमा मन्त्री पठाउँदा समावेशितालाई ध्यान नदिएकाले गर्दा आगामी दिनमा सचेत हुन जिल्ला कार्यसमितिको बैठकले माग गरेको हो ।

बैठकपछि काँग्रेस जिल्ला सचिवद्वय वीरेन्द्र साह र माधव घिसिङद्वारा जारी विज्ञप्तिमा आगामी साउन ७ गतेदेखि साउन २१ गते सम्म पार्टीको प्रारम्भिक तह जिल्लाभरका सम्पूर्ण वडाको वडा सम्मेलन गरिने निर्णय गरेको छ ।

साउन २२ गतेदेखि ३१ गतेसम्म पालिका सम्मेलन गर्नुपर्ने, भदौ १ गतेदेखि ८ गतेसम्म प्रदेशसभा सम्मेलन गर्नुपर्ने र भदौ ९ गतेदेखि १५ गतेसम्म क्षेत्रीय सम्मेलन सक्नका लागि क्षत्रिय समिति, नगर, गाउँपालिका समितिलाई परिपत्र गरिएको जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]