• साउन २०, २०८१
  • जुनकिरी खबर

सुनसरीमा ९७ प्रतिशत रोपाइँ सम्पन्न

alt

सुनसरीमा ९७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार आइतबारसम्म ९७ प्रतिशत रोपाई सकिएको हो । यो वर्ष पर्याप्त पानी उपलब्ध भएकाले जिल्लामा ९७ प्रतिशत रोपाइँ सकिएको ज्ञान केन्द्रका प्रमुख नीलकमल सिंहले जानकारी दिए । पानी पर्ने क्रम नरोकिएकाले अबको केही दिनभित्र सत प्रतिशत रोपाई सकिने सिंहले जानकारी दिए ।

 उनका अनुसार धानको ब्याड राखेको ठाउँ र चैते धान लगाइएको केही ठाउँ बाहेक अन्य स्थानमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । गत वर्ष भन्दा यस वर्ष पानी बढी परेकाले तुलनात्मक रूपमा यस वर्ष बढी रोपाई भएको हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]