• साउन ३२, २०८१
  • जुनकिरी खबर

अन्जु गौतमको तीज म्युजिक भिडियो सार्वजनिक

alt

पुर्वकै चर्चित गायिका अन्जु गौतमको तीजले हाम्लाई डाकेजस्तो लाग्यो संगिनीले नाचे नाचे जस्तो लाग्ये बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाण्डौको गौशाला राम मन्दिरमा छायाँकन भएको म्युजिक भिडियो मौलिक सँस्कृती,परम्परा झल्कने गितमा वर्षै पिछे आउने तिज पर्व रैछ राम्रो जिवनलाई उर्जाभर्ने सस्कृती हो हाम्रो लगायतका बोल रहेको गितले आउदै गरेको हरीतालिका तिजलाई लक्षित गरेर निर्माण गरिएको हो ।

यो म्युजिक भिडियोमा कलाकारहरु ज्योती खड्का,खुसी पाठक,रेश्मा भट्टराई,अनिसा मगर,लगायतले नृत्यको भुमिकामा रहेकाका छन् । यो गितको स्वर अन्जु गौतमले दिएकी छिन भने शब्द  डाक्टर राम प्रसाद दाहाल ,लय सन्तोष बि.सि र म्युजिक नेपालमा रेकर्डिङ गरिएको गितको छायाँकन बुद्ध थापाले गरेका थिए । 

अन्जू गौतमको अफिसियल युटुव च्यानलमा म्युजिक भिडियो सर्वजनिक गरिएको छ ।  गौतमले विगत देखीनै परम्परागत मौलिक गाउदै आएकी छिन ।  मारुनी गित,पुर्वी लोक गित,तिज गित,भजन लगायतका आधुनिक्ता झल्कने तिन सय बढी गितहरु गाईसकेकी छिन भने विभिन्न कार्यक्रमहरुमा हुदै आएकी छन् ।

https://www.youtube.com/watch?v=y5PyGsc95iY

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]