• भदौ १६, २०८१
  • जुनकिरी खबर

नेबिसंघ सुनसरीको समिति बिस्तार

alt

नेपाल विद्यार्थी सङ्घ सुनसरी जिल्लाको कार्यसमिति बिस्तार भएको छ। सभापति प्रमोद भट्टराईले विधानको व्यवस्था अनुसार भदौ १३ गते कार्यसमिति बिस्तार गरेका हुन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा निमेष घिमिरे सहित रुपेश कटवाल र विपिन भट्टराई चयन भएका छन् । घिमिरे यूथ कङ्ग्रेस सुनसरीको सचिव हुन् भने कटवाल केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारको पूर्व सभापति र भट्टराई जनता बहुमुखी क्याम्पसका पूर्व सचिव हुन् । 
 
सचिवको जिम्मेवारीमा हात्तीसारकै पूर्व उपसभापति अनुल बास्तोला मनोनीत भएका छन् ।
 
सहसचिवमा अनुप दाहाल, सौगात श्रेष्ठ, पुष्पा कटवाल र लिजा बस्नेतलाई सभापति भट्टराईले मनोनीत गरेका हुन् । यस अगाडि उपसभापतिमा सहदेव काफ्ले, सेराज सुहेन र अदित अधिकारी मनोनीत भैसकेका छन् । दुई जना सचिव मध्ये नवीन श्रेष्ठले अगाडि देखिनै कार्यभार सम्हालिरहेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]