• असोज ११, २०८१
  • जुनकिरी खबर

कोसी नदीमा यात्रुवाहक बस खस्यो, सबै यात्रुको उद्धार

alt

सप्तकोसी नदीमा यात्रुबहाक बस खसेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोसी ब्यारेजको पुलको सप्तरी तर्फ पर्ने ३५ र ३६ नम्बर बिचको ढोकाबाट को १ ख ४६०१ नम्बरको बस खसेको सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक सेमानन्द बज्राचार्यले जानकारी दिए ।
 
उनका अनुसार बसमा रहेका सबै २० जना यात्रुको उद्धार गरिएको छ । नरसिंह टाभल नाम गरेको बस विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको थियो । बस आफैँ अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ ।
 
बस चालक सिराहा लहान ८ बस्ने वर्ष ३५ को चन्दन कुमार मेहता इलाका प्रहरी कार्यालय भारदह सप्तरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]