• भदौ १२, २०७६
  • जुनकिरी खबर

प्रदेश–१ मा स्वायत्त संस्था गठनसम्बन्धी विधेयक पारित

alt

प्रदेश नम्बर–१ को प्रदेशसभा बैठकले प्रदेश स्वायत्त संस्था गठन सम्बन्धमा बनेको विधेयक २०७६ पारित गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रतिवेदनसहित पेस गरेको उक्त विधेयक प्रदेशसभाको बसेको बैठकले सर्वसम्मत् पारित गरेको हो ।

विधेयक पारित भएसँगै प्रदेश सरकारले प्रदेशको स्वायत्त संस्था तथा निकाय गठन गर्ने बाटो खुलेको छ ।

विधेयकले कानुनको रुप ग्रहण गरेपछि विभिन्न स्वायत्त संस्था र निकायहरू गठन गर्ने बाटो खुल्नेछ भने आमसन्चार प्रतिष्ठान, पर्यटन प्रतिष्ठानजस्ता स्वायत्त संस्था तथा संरचनाको छुट्टा–छुट्टै कानुन बनाउनुपर्ने अवस्थासमेत अन्त्य हुनेछ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]