• वैशाख २४, २०८२
  • जुनकिरी खबर

इटहरीका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले गरे हाजिर

alt

इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मीन बहादुर भट्टराईले कार्यालयमा हाजिर गरेका छन् । बुधवार औपचारिक रूपमा कार्यभार सम्हालेका उनलाई मेयर हेम कर्ण पौडेलले खादा सहित स्वागत गरेका हुन् ।  एक महिना देखी रिक्त प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव भट्टराईले जिम्मेवारी पाएका छन् ।
 
लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा बाट सरुवा भएका उनी इटहरीका परिचित कर्मचारी हुन् । भट्टराईले कार्यभार सम्हालेसँगै लामो समयदेखि रोकिएको भुक्तानी सुचारु हुने भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा रोकिएका निर्माण व्यवसाय तथा उपभोक्ता समितिको भुक्तानी बिहीबार देखि धमाधम हुदैछ ।
 
कर्मचारीको तलब लगायत अन्य प्रशासनिक कार्यमा सहजता आउने भएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]