• भदौ १२, २०७६
  • जुनकिरी खबर

मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेश

alt

संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विवादित मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेश गरेका छन् । संघीय संसदमा दर्ता भएपछि निकै विवादमा मुछिएको एवं घोर विरोध भएको मिडिया काउन्सिल विधेयक बिहीबार बसेको राष्ट्रियसभा बैठकमा मन्त्री बाँस्कोटाले पेश गरेका हुन् ।

मन्त्री बाँस्कोटाले मिडिया विधेयक अत्यावश्यक रहेको बताएका छन् उनले सबै खालको मिडियालाई अनुगमन गर्न सक्ने गरी मिडिया काउन्सिल विधेयक ल्याइएको बताएका छन् । उनले दण्ड जरिवानाको विषयलाई कस्ले हेर्ने कुरा निकालेका छन् । यो कुराहरु छलफलका क्रममा मिलाउन सकिन्छ, उनले भने ‘दण्ड जरिवानको कुरा अदालतको माध्यमबाटै पनि अघि बढाउन सकिनेछ ।’

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]