• साउन १९, २०८२
  • जुनकिरी खबर

कस्तुरी कलेज इटहरीमामा एआईमा बीआईटी कोर्स हुने

alt

इटहरीको कस्तरी कलेजले एआईमा आधारित प्रोफेसनल कोर्स चार बर्से ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी कार्यक्रम सञ्चालन गर्ने भएको छ । कलेजले आइतबार पत्रकार सम्मेलन गरी यो कार्यक्रम सञ्चालन गर्ने कस्तुरी कलेज सुनसरीमा पहिलो रहेको जानकारी दिएको छ ।
 
पूर्वाञ्चल बिश्वबिद्यालयबाट सम्बन्धन लिएर सुरु गर्न लागिएको यो शैक्षिक कार्यक्रममा कुनै पनि संकायबाट १२ कक्षामा गणित विषय पढेका विद्यार्थीले पढ्न पाउने कलेजले जनाएको छ । बिश्वबिद्यालयबाट ४८ जना विद्यार्थी पढाउने कोटा पाएको कलेजले पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कलेजका प्राचार्य कमलेश पौडेलले जानकारी दिए ।
इटहरी यो शैक्षिक कार्यक्रम लागुभएपछी विद्यार्थीलाई अध्ययनको लागि काठमाडौँ धाउनुपर्ने बाध्यता हटेको पौडेलले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]