• असोज १९, २०८२
  • जुनकिरी खबर

सप्तकोशीमा पानीको बहाबले खतराको तह नाघ्यो

alt

सप्तकोशी नदीमा पानीको बहाव  निरन्तर बढ्दै गएको छ । शनिवार साँझबाट बढ्न थालेको पानीको बहावले खतराको तह भन्दा धेरै माथि पुगेको सुनसरी प्रहरीले जनाएको छ । कोशी बराजमा मापन गरिए अनुसार सप्तकोशीमा अहिले साँझ ४ बजेसम्म ५ लाख ३३ हजार ५४० क्युसेक पानी प्रति सेकेन्ड बगिरहेको छ । पहाडी जिल्लाहरूमा निरन्तर पानी परिरहेकाले पानीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ पानीको बहाव बढेसँगै कोशी बराजका सबै ५६ वटा ढोका खोलिएको छ ।
 
गत वर्ष पनि असोजमा सप्तकोशीमा पानीको बहाव अत्यधिक पुगेको थियो । गत वर्ष सप्तकोशीमा गत वर्ष पानीको बहाव ५ लाख ५७ हजार क्युसेक पुगेको थियो । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]