• भदौ १५, २०७६
  • जुनकिरी खबर

दुहवीमा गणेश चतुर्थी महोत्सव हुने

alt

सुनसरीको दुहवीमा गणेश चतुर्थी महोत्सव हुँने भएको छ । श्री गणेश पुजा समिति दुहवीको आयोजनामा यहि भदौ १६ गते देखि १८ गते सम्म श्री गणेश चतुर्थी महोत्सव हुँने आइतवार पत्रकार सम्मेलन मार्फत पुजा आयोजक समितिका रंजित गोश्वामीले जानकारी दिएका छन ।

१६ गते सोमवारका दिन पुजा शुभारम्भ तथा प्रसाद ग्रहण हुँने, मंगलवार र वुधवार दुइ दिन सम्म पुजा आरती र भजन संध्याको कार्यक्रम रहँने जानकारी दिइएको छ । भदौ १९ गते बिहीवार मुर्ती बिर्षजन हुँनेछ । सो महोत्सवमा आर्कर्षणको रुपमा ९ फिटको श्री गणेशको मुर्ती, र १०१ केजीको लड्डु, नेपाल तथा भारतका ख्याती प्राप्त कलाकारहरुबाट कला प्रस्तुत गर्ने बताइएको छ ।

दुहवीमा दोश्रो पटक आयोजना गरिएको महोत्सवमा आयोजकले २५ हजार भक्तजनहरु सहभागि हुने अनुमान गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]