• भदौ १५, २०७६
  • जुनकिरी खबर

अदालतको फरार प्रतिवादीको सूचीमा वडाध्यक्ष

alt

चौदण्डिगढी नगरपालिका–९ का वडाध्यक्ष प्रकासकुमार राउत जिल्ला अदालत उदयपुरको फरार प्रतिवादीको सूचीमा रहेको रहस्य खुलेको छ । उनले २ दिन कैद २७ हजार १ सय ६८ रुपैया जरिवाना तिर्नुपर्ने अदालतले फैसला गरेको देखिएको हो ।

तत्कालिन नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित राउतलाई जिल्ला अदालत उदयपुरले वन मुद्दामा कैद तथा जरीवाना तोकेको थियो । तर उनले अहिलेसम्म अदालतले तोकेको कैद र जरिवान भूक्तान नगरी फरार रहेकोले फरारको सूचीमा राखिएको तहसीलदार कुलबहादुर खत्रीले वताए । राउतले तत्कालीन हडिया गाविसको हरियाली समुदायीक वनको वन पैदावन हानी नोक्सानी पुयाएको भन्दै २०७१ साल असार ४ गते तत्कालिन जिल्ला वन कार्यालयले अदालत मुद्दा दायर गरेको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]