• भदौ १७, २०७६
  • जुनकिरी खबर

धनकुटाका अधिकांश वडा अर्काकै घरमा

alt

स्थानीय तह गठन भएको तीन वर्ष बित्न लाग्दा पनि धनकुटाका अधिकांश वडा कार्यालय अर्काकै भवनमा सन्चालित छन् ।

धनकुटाका सात स्थानीय तहमध्ये सुगम र सुविधासम्पन्न नगरपालिकाकोरुपमा चिनिने धनकुटा नगरपालिकाका दुई वडाबाहेक सबै वडा अन्य कार्यालय र व्यक्तिका घरमा रहेका छन् ।

स्थानीय तह गठन भएको लामो समय बित्दा पनि भवन निर्माणका लागि बजेट विनियोजन नहुँदा व्यक्तिगत प्रयोजनका लागि बनाइएका घरबाट कार्यसम्पादन गर्दा समस्या परेको वडाध्यक्षहरुकोे गुनासो छ ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ भने वडा कार्यालयको आफ्नै नाममा जग्गा धनीपुर्जा नहुँदा बजेट विनियोन गर्न समस्या परेको बताउँछन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]