• भदौ २३, २०७६
  • जुनकिरी खबर

दमक उद्योग वाणिज्य संघमा लोकतान्त्रिक समूहका श्रेष्ठ विजयी

alt

दमक उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक समूहका गोकुल श्रेष्ठ निर्वाचित भएका छन् । संघको विभिन्न २१ पदमा दुई स्वतन्त्रसहित ४४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।

शुक्रबार भएको निर्वाचनबाट लोकतान्त्रिक समूहले अध्यक्षसहित ११ तथा प्रगतिशिल समूहले एक पदाधिकारीसहित १० पदमा जित हासिल गरेको छ ।

आइतबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार संघको वरिष्ठ उपाध्यक्षमा प्रगतिशिलका गोपाल गुरागाई विजयी भए । प्रथम उपाध्यक्षमा लोकतान्त्रिकका राजु खड्का, द्वितिय उपाध्यक्षमा लोकतान्त्रिककै राजकुमार योङ्या र तृतीय उपाध्यक्षमा पनि लोकतान्त्रिकका रमा लिम्बू निर्वाचित भइन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]