• असार १, २०७६
  • जुनकिरी खबर

भालुको आग्रमणमा परी २१ भेडा मरे

alt

मुस्ताङको तल्लोक्षेत्र थासाङमा भालुको आक्रमणमा परी २१ भेडाको मृत्यु भएको छ । थासाङ गाउँपालिका–५ ताक्लुङ र झिप्रा देउरालीबीचको मिन्दी पाखोमा जंगली भालुको आक्रमणले २१ वटा भेडा मारेको इलाका प्रहरी कार्यालय लेतेले जनाएको छ ।

थासाङ–५ छयो घरभई हाल म्याग्दीको दाना बस्दै आएका शंकरमान गुरुङको गोठमा पालेका भेडाको बथानमाथि गत शुक्रबारबेलुका जंगली भालुले आक्रमण गरेको वडाअध्यक्ष सोमल हिराचनले जानकारी दिए । 

 घटनाबारे शनिबार मात्रै जानकारी पाएको  वडाअध्यक्ष हिराचनको भनाइ छ । उनकाअनुसार भालुको आक्रमणबाट २१ भेडा गोठमै मरेको र केही घाइते भएका छन् ।  

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]