• भदौ २८, २०७६
  • जुनकिरी खबर

सुविधामै सकिन्छ बजेट

alt

आर्थिक वर्ष ०७४/७५ मा सुनकोसी गाउँपालिकाले पेस गरेको आय अनुमान २० लाख थियो । कर, सेवा शुल्क, दस्तुरबापत उक्त रकम प्राप्त हुने प्रक्षेपण गरेकामा १० लाख ७२ हजार आठ सय ४५ मात्र प्राप्त भयो । यो प्रक्षेपणको तुलनामा ५३.६४ प्रतिशत कम हो ।

महालेखापरीक्षकको कार्यालयले गरेको लेखापरीक्षण प्रतिवेदनमा ‘आयको अनुमान र वास्तविक प्राप्तिबीच धेरै फरक परेका कारण पहिचान गरी तथा वास्तविक स्रोतको यथार्थ निराकरण गरी आयआर्जन गर्नेतर्फ विशेष रूपले ध्यान दिन आवश्यक देखिएको’ भनी टिप्पणी गरेको छ ।

त्यही वर्ष गाउँपालिकाले गाउँसभा तयारीकै लागि निजामती सेवाका कर्मचारीलाई एकदेखि बढीमा १२ महिनासम्म ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता दिएको छ । त्यसमा मात्र उसले १० लाख ५५ हजार ३ सय ९७ रुपैयाँ खर्चिएको छ । त्यो खर्च कुन कर्मचारीलाई कुन अतिरिक्त काम गरेबापत भत्ता दिइएको भन्नेसमेत उल्लेख छैन ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]