• भदौ २९, २०७६
  • जुनकिरी खबर

सैन्य सामग्रीको सवा ३ अर्ब भुक्तानी रोकियो

alt

अर्थ मन्त्रालयले बजेट नदिएपछि सैन्य सामग्री खरिदबापत भारतलाई तिर्नुपर्ने ३ अर्ब २१ करोड रुपैयाँ भुक्तानी रोकिएको छ । ०६४ देखि ०७५ सम्म खरिद गरिएका हातहतियार, गोलीगट्ठा, विस्फोटक पदार्थ, हेलिकप्टर, गाडीलगायत घातक तथा गैरघातक सैन्य सामग्रीको भुक्तानी रोकिएको हो ।

काठमाडौंमा गत वर्ष सम्पन्न नेपाल–भारत रक्षा र परराष्ट्रका अधिकारी सम्मिलित द्विपक्षीय सुरक्षा बैठकमा नेपाली पक्षले सैनिक बन्दोबस्तीका सामान खरिदबापतको बक्यौता एक वर्षभित्र तिर्ने प्रतिबद्धता जनाएको थियो । प्रतिबद्धताअनुसार रक्षा मन्त्रालयले रकम उपलब्ध गराइदिन अर्थलाई पत्राचार गरेको थियो । भुक्तानीका लागि पुनः लिखित र मौखिक रूपमा ध्यानाकर्षण गराउँदा पनि अर्थबाट कुनै जवाफ नआएको रक्षाले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]