• भदौ २९, २०७६
  • जुनकिरी खबर

अज्ञात व्यक्तिको गोली प्रहारबाट एकको मृत्यु

alt

रुपन्देहीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो रोहिणी गाउँपालिका ३ मा गोली चल्दा ओमसटिया-४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी ह्रदय थापाले गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको बताए। स्थानीयले भने कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाँका समूहले गोली हानेको र रकम लुटेको बताएका छन्।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]