• असोज ७, २०७६
  • जुनकिरी खबर

कक्षा ११ को परीक्षाफल आज प्रकाशन हुने

alt

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल आज (मंगलबार) प्रकाशित गर्ने तयारी गरेको छ ।

परिक्षाफल प्रकाशिनका लागि अन्तिम तयारी भइसकेकाले मगलबार आज बिहान बैठक गर्ने र बेलुकासम्ममा नतिजा आउट गरिने बोर्डले जनाएको छ ।

बोर्डले सर्बै संकायका पक्षिफल एकैपटक प्रकाशन गर्ने तयारी गरेको छ । बिगतका बर्षहरुमा विज्ञान संकायको नतिजा केही समय अघि नै प्रकासित हुन्थ्यो भने अन्य संकायका नतिजा त्यसपछि मात्रै सार्वजनिक गरिन्थ्याे ।

गएको बैशाख २९ देखि जेठ १४ गतेसम्म संचालित परीक्षामा करिब ४ लाख ८ हजार परीक्षार्थी सहभागि भएका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]