• असोज १४, २०७६
  • जुनकिरी खबर

गौरादह नगरपालिकामा तोडफोड

alt

दमक — स्थानीय उपभोक्ता समितिका अध्यक्ष धनबीर राजवंशीको मृत्यु भएको विषयलाई लिएर आज मंगलबार झापाको गौरादह नगरपालिकाको कार्यालय भवनमा ढुंगामुढा भएको छ । 

गौरादह-८ स्थित बैराती टहरा निर्माण उपभोक्ता समितिका अध्यक्ष राजवंशीको सोमबार बिहान मृत्यु भएको थियो । आईतबार टहरा निर्माणको भुक्तानी लिन आएका राजवंशी भुक्तानी नपाएपछि नगरपालिकाको कार्यालयमै बेहोस भएर ढलेका थिए । नगरपालिकाका इन्जिनियर सचिनकुमार क्षेत्रीका कारण राजवंशीको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्त र स्थानीय सोमबारदेखि विरोधमा उत्रिएका छन् । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]