• असोज १७, २०७६
  • जुनकिरी खबर

दशैं विदामा पनि खुल्नेछ मानवअधिकार आयोग

alt

राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय दशैंमा पनि खुला रहने भएको छ । आयोगकाअनुसार केन्द्रसँगै प्रदेश तथा शाखा कार्यालयहरु दशैं, तिहार र छठ विदाका दिनहरुमा दिउँसो ११ देखि २ बजेसम्म खुल्नेछ ।

यो अवधिमा मानवअधिकार उल्लंघन र ज्यादतीका उजुरीहरु दिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनाको आकस्मिक अनुगमन समेत हुनेछ ।

 
 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]