• असार ४, २०७६
  • जुनकिरी खबर

प्रहरी अधिकृतकै नक्कली प्रमाणपत्र

alt

काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएका प्रहरी अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। 

प्रधान कार्यालय नक्शाल विशेष ब्यूरोमा कार्यरत पूर्व प्रहरी नायव निरीक्षक सरोज क्षेत्रीले माध्यमिक शिक्षा परिषद्, हरिश्चन्द्र इन्टर कलेज, वरहज, देवारिया, उत्तरप्रदेश भारतबाट प्राइभेट आइकम पास गरेको नक्कली एवं झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर प्रहरी सहायक निरीक्षक पदमा नियुक्त भएका थिए । त्यसपछि उनी प्रहरी नायव निरीक्षकमा बढुवा भएको पुष्टि भएपछि अख्तियारले मुद्दा दायर गरेको हो। 

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, सजायको माग दाबी गरिएको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]