• असोज २४, २०७६
  • जुनकिरी खबर

सुनचाँदीको मूल्य घट्यो

alt

शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ र चाँदीको ५ रुपैयाँले घटेको छ ।

महासंघले फाइन गुणस्तरको सुनको मूल्य ७० हजार ४ सय रुपैयाँ तोकेको छ । तेजावी सुनको मूल्य ७० हजार १ सय रुपैयाँ तोकेको छ ।

यसअघि असोज १७ गते फाइन गुणस्तरको सुनको मूल्य ७० हजार ९ सय र तेजावी सुनको मूल्य ७० हजार ६ सय रुपैयाँ तोकेको थियो । त्यसयता दशैंको विदा परेकाले महासंघले सुनचाँदीको मूल्य समयोजन गरेको थिएन् ।

शुक्रबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर ८ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।

सम्बन्धित समाचारहरु
सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

दुहबी–१० मा टहरा हटा ...

दुहबी नगरपालिका–१० मा ऐलानी जग्गामा बनेका घर–टहरा हटाउने क्रममा एक महिलामाथि सुरक्षाकर्म ...

इटहरी गोल्डकपको उपाध ...

६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गछिया युवा समाज मोरङ ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]