दुईदिने राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चिनफिङका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रि भोज आयोजना गरेकी छन् । रात्रि भोजमा सीका लागि नेपाली खानाको मेनु तयार पारिएको छ । सीलाई सुरुआती खानाको रुपमा बारा, म:म र लुक्लाको सीमीसँगै भटमास साँधेको राखिएको छ । यस्तै कुरिलो र क्वाँटीको रस तयार पारिएको छ ।
मेन मेनुमा पट रोस्ट ल्याम्ब राखिएको छ। यसको सट्टा यस्तै इलामको चिया र गुल्मीको कफि पनि राखिएको छ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved