• असोज २६, २०७६
  • जुनकिरी खबर

चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किए

alt

नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । चिनियाँ राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदस्थ सरकारी अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विदाइ गरेका हुन् ।

त्यसक्रममा नेपाली सेनाको एक टुकडीले सीलाई सम्मान गारथ अपर्ण गरेको थियो ।

उनको विदाइका क्रममा विमानस्थलमा विभिन्न जातजातिको संस्कृति झल्कने झाँकीसमेत प्रस्तुत गरिएको थियो ।

राष्ट्रपति सीको सम्मानमा उनको सवारी रुटहरुमा पनि सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिएको थियो ।

त्यसअघि राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी ओली नेतृत्वको प्रतिनिधमण्डलसँग द्धिपक्षीय वार्ता गरेको थियो ।

द्धिपक्षीय वार्ता सकिएपछि राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच केहीबेर एक्ला–एक्लै वार्ता भएको थियो । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]