• असोज २८, २०७६
  • जुनकिरी खबर

इटहरीमा भाइको खुकरी प्रहारबाट दिदी गम्भीर घाइते

alt

इटहरीमा दिदीमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट ३१ वर्षीय मिनु राई गम्भीर बनेकी छिन् । भाइसँगको झगडामा भाइ उदीप राईले उनीमाथि खुकुरी प्रहार गरेका हुन् । उनले खुकुरी प्रहार गरिसकेपछि आफ्नो घाँटीसमेत रेटेको प्रहरीले जनाएको छ । उनी पनि गम्भीर घाइते बनेका छन् ।

गम्भीर घाइते दुवैको हाल बीपी प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । दिउँसो २ बजेतिर खुकुरी प्रहार गरेका उदीप मानसिक रोगी रहेको स्थानीयबासी बताउँछन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]