• कार्तिक ३, २०७६
  • जुनकिरी खबर

‘सर्वोच्चको फैसलाले प्रदेश–१ बाहेकका प्रदेशहरु समस्यामा’

alt

प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले आफूहरुले संविधानलाई सूक्ष्मरुपले अध्ययन गरेर कानुन बनाएको दाबी गरेका छन् ।

शनिबार धनकुटामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले स्थानीय जनप्रतिनिधिले तलब लिन नपाउने सर्वोच्च अदालतको फैसलाले प्रदेश–१ बाहेकका प्रदेशहरु समस्यामा परेको बताए ।

धेरै कानुन बनाउनुपर्ने भएपनि हरेक मन्त्रालयमा दक्ष जनशक्तिको अभावले केही ढिलाइ भएको उनको भनाइ थियो ।

मुख्यमन्त्री राईले संविधानको अधिनमा रही प्रदेश–१ ले हालसम्म ४३ ओटा कानुन बनाएको जानकारी दिए ।

कार्यक्रममा धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, सुनसरी र मोरङका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखको उपस्थिति थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]