• असार ६, २०७६
  • जुनकिरी खबर

सुनको भाउ लगातार वृद्धि

alt

सुनको भाउले शुक्रबार फेरि नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासघका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस २५ अमेरिकी डलरले बढेर प्रतितोला ६५ हजार रुपैयाँ पुगेको छ ।

‘बिहीबार प्रतिऔस १३ सय ८० अमेरिकी डलर थियो । शुक्रबार पुन: बढेर १४ सय ५ डलर पुगेको छ,’ महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘शुक्रबारको मूल्य फेरि नयाँ रेकर्ड हो ।’ महासंघले बिहीबार प्रतितोला ६४ हजार रुपैयाँमा कारोबार गरेको थियो । उक्त मूल्य हालसम्मकै उच्च भएको जनाएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]