• कार्तिक ६, २०७६
  • जुनकिरी खबर

छैठ पर्वको लागि बुढीखोलामा ४ सयवटा घाट निर्माण हुने

alt

छैठ पर्व सेवा समिति इटहरीले यस बर्ष छैठ पर्वको लागी बुढी खोलामा ४ सयवटा घाट निर्माण गर्ने बताएको छ । सुनसरीको इटहरी र मोरङ्गको सुन्दरहरैँचा सिमामा रहेको बुढीखोला मा मनाईने छैठको पुजाको भब्य तयारी गरीएको छैठ पर्व सेवा समितिले जानकारी दिएको छ । आज पत्रकार सम्मेलन गर्दै आयोजकले छैठ पुजाको भब्य तयारी गरीएको बताएको हो ।

समितिले यो बर्ष २लाख बढी भक्तजन आउने अपेक्षा आयोकको रहेको छैठ सेवा समितिका संरक्षक हिरा महतोले बताएका छन् । महतोले बर्षेनि छैठको महत्व बढ्दै गएको र यो मधेशी समुदायमा मात्र सिमित नरही हरेक जातजातीको पर्व भईसकेको बताए । उनले छैठको तयारीमा सवैको हातेमालो रहेको पनि बताए ।

यता छैठका लागि आवश्यक घाटहरुको काम धमाधम भईरहेको समितिका अध्यक्ष बासु शाहाले बताएका छन् । शाहले पुजाका सम्पुर्ण कामको तिब्र गतिमा भईरहेको बताएका छन् । उनले छैठ पुजाको लागि बिभिन्न उपसमितिहरु निर्माण गरि कामको बाँडफाड गरीएको बताए । शाहले पुजाको लागी घाटहरुको कार्तिक ७ गते बाट बुकिगं खुल्ला गरीने पनि जानकारी दिएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]