• कार्तिक ६, २०७६
  • जुनकिरी खबर

इनरुवाबाट ७ जुवाडे प्रहरी नियन्त्रणमा

alt

सुनसरीको सदरमुकाम इनरुवाबाट प्रहरीले सात जना जुवाडेलाई निउन्त्रणमा लिएको छ । नम्रता होटलमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई सुनसरी प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले प्रदीपकुमार साह, रवि साह, राजकुमार साह, शम्भु कुमार साह, हसवुल मन्सुरी, रामबहादुर तामाङ र रामानन्द मण्डललाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुको साथबाट ७ थान मोबाइलसहित ८१ हजार ५ सय ७० र भारतीय रुपैंया ६ हजार ६ सय ८० रुपैंया बरामद गरेको छ ।

उनीह्रुमाथि कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]